Matthew 28:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई मैले आज्ञा गरेका सबै कुराहरू मान्‍न सिकाओ। अनि हेर, म सधैँभरि, अँ संसारको आखिरी दिनसम्‍मै तिमीहरूसँगै रहनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्‍चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।”
Nepali ERV (पवित्र बाइबल)
जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
Nepali Tamang 2011
ओच्‍छे ङाइ एनीगदेदा लोप्‍बादेन कुल्‍बा जम्‍मान ताम थेनीगदेदाएनोन लउ भिसी लोप्‍गो। च्‍यागो, परमेश्‍वरसे जम्‍बुलिङला जम्‍मान म्‍हिगदेला निसाफ लबा धिनधोनाएनोन ङा एनीगदेदेन छ्‌यामनोन तला।”

Recommended Reading