Matthew 28:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पालेहरूचाहिँ डरले थरथर काँपेर भूइँमा लोटे र मरेका मानिसजस्‍तै भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्‍य भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती पहरेदारहरू यति साह्रो डराए कि तिनीहरू काँपे, र मरेतुल्य भए।
Nepali ERV (पवित्र बाइबल)
ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।
Nepali Tamang 2011
थेदा म्राङ्सी धुर्सा ख्रुङ्‌सी चिबा सिपाहीगदे लोङ्सी फितफित धर्सी सिबा तेबान तजी।