Matthew 28:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती स्‍वास्‍नी मानिसहरूलाई डर पनि भयो र एकदम खुसी पनि लाग्‍यो। तिनीहरू तुरुन्‍तै चिहानबाट निस्‍के र चेलाहरूलाई खबर दिन दगुरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरू डर र अति आनन्‍दसँग झट्टै चिहानबाट निस्‍केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घटनाको विषयमा सुनाउन दगुरे।
Nepali Tamang 2011
चुह्रङ् तबा म्राङ्सी थे म्रिङम्‍हेमेगदे लोङ्जी। तसैनोन स्‍वर्गदूतला ताम थेःसी थेनीगदे ल्‍हानान ताङ्सी येशूला चेलागदेदा थे ताम पाङ्‌बारी धुर्साग्‍याम थोन्‍सी यार्बान निजी।