Matthew 3:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस समयमा बप्तिस्मा दिने यूहन्नाले यहूदियाका उजाड-स्थानहरूमा मानिसहरूलाई यसो भन्दै प्रचार गर्न लागे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए,
Nepali ERV (पवित्र बाइबल)
त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले।
Nepali Tamang 2011
ल्हानान दिङ लिच्छा बप्तिस्मा पिन्बा यूहन्ना यहूदिया अञ्चलला तोङतोङबा ग्लारी खसी चुह्रङ् भिसी पाङ्बारी छ्याइजी,