Matthew 3:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस समय येशू गालीलबाट आइपुग्‍नुभयो र यूहन्‍नाबाट बप्‍तिस्‍मा लिन यर्दन नदीमा जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा बप्‍तिस्‍मा लिन यर्दनमा आउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशू गालीलबाट यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन यर्दन नदीमा आउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूएनोन यूहन्‍ना ग्‍याम बप्‍तिस्‍मा किन्‍बारी गालील अञ्‍चलग्‍याम यर्दन स्‍योङरी फेप्‍खजी।