Matthew 3:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यूहन्नाले उहाँलाई रोक्न खोजेर यसो भने, “मैले त होइनँ, हजुरले पो मलाई बप्तिस्मा दिनुपर्थ्यो। तर अब हजुर मकहाँ पो आउनुभयो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्तिस्मा हुनु खाँचो छ, तर तपाईं पो मकहाँ आउँदैहुनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन-भन्ने कोशिश गरे उनले सोधे, ‘तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।’
Nepali Tamang 2011
तर यूहन्नासे थेदा “ङाइ चा ह्राङग्याम बप्तिस्मा किन्तोःबा मुला, तिग्दा ह्राङ चा ङा मुबा ग्लारी फेप्खबा?” भिसी रोकब लबारी म्हाइजी।