Matthew 3:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै खेर स्वर्गबाट यस्तो बोलिएको सुनियो, “यिनी मेरा प्यारा छोरा हुन्, यिनीदेखि म धेरै खुसी छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
Nepali ERV (पवित्र बाइबल)
तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”
Nepali Tamang 2011
जमाहेन्से स्वर्गग्याम “चु ङाइ सेमहेन्सेन माया लबा ङाला झा हिन्ना, चुदा म्राङ्सी ङा ल्हानान ताङ्बा मुला” भिबा काइ खजी।