Matthew 3:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आ-आफ्नो पाप मानिलेऊ र त्यो छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ।”
Nepali Tamang 2011
“ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःगो, तिग्दा भिसम स्वर्गला य्हुल्सा खसी जिन्बा मुला।”