Matthew 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फरिसी र सदुकी भन्‍ने दुईवटा धार्मिक समूहका धेरै मानिसहरू पनि बप्‍तिस्‍मा लिन यूहन्‍नाकहाँ आए। तिनीहरूलाई आइरहेका देखेर यूहन्‍नाले भने, “ए विषालु सर्पका सन्‍तान हो, परमेश्‍वरले गर्नुहुने न्‍यायबाट उम्‍कन तिमीहरूलाई कसले सिकायो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तिनले आफूले बप्‍तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तब तिनले भने: “हे सर्पका सन्तान हो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो?
Nepali ERV (पवित्र बाइबल)
धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
Nepali Tamang 2011
तर फरिसीगदेदेन सदुकीगदे न्‍हङला ल्‍हानान म्‍हिगदे बप्‍तिस्‍मा किन्‍बारी खबान लबा म्राङ्सी थेसे थेनीगदेदा “पुख्रीला कोलागदे, एनीगदेदा परमेश्‍वरला बोमोग्‍याम स्‍योरम्‍याङ्ला भिसी खाल्‍से भिजी?