Matthew 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आ-आफ्‍ना पापलाई मानिलिएर आफ्‍नो मन परमेश्‍वरतिर फर्काएका हौ भने त्‍यहीअनुसार चल्‍ने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्‍चात्ताप लायकका फल फलाओ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।
Nepali Tamang 2011
थेतबासेलमा ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःबा अन्‍छारला गे लउ।