Matthew 4:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शैतानले येशूलाई छोडेर गयो अनि स्‍वर्गदूतहरू आएर येशूको सेवा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्‍वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।
Nepali Tamang 2011
जमाहेन्‍से शैतानसे येशूदा ख्‍लासी निजी ओच्‍छे स्‍वर्गदूतगदे खसी येशूदा क्‍योङ्‌जी।