Matthew 4:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनलाई यसो भएको थियो:
Nepali ERV (पवित्र बाइबल)
येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो,
Nepali Tamang 2011
चुह्रङ् लसी यशैया अगमवक्तासे पाङ्बा ताम पूरा तजी,