Matthew 4:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्‍ताली कुलका मानिसहरू हो अनि गालीलमा बस्‍ने अरू जातिका मानिसहरू हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जबूलूनको मुलुक र नप्‍तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्‍यजातिहरूको गालील,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्‍तालीको मुलुक, गैरयहूदीहरूको गालील,
Nepali ERV (पवित्र बाइबल)
“जबुलूनको मुलुक र नप्तालीको मुलुक, यर्दन नदीपारि समुन्द्रको किनार गालील, गैर-यहूदीहरूको मुलुक-
Nepali Tamang 2011
“जबूलूनदेन नप्‍तालीला जिल्‍लारी यर्दन क्‍याम्‍सङ, समुन्‍द्रला कुनीरी, यर्दन क्‍याम्‍सङ, गालीलरी चिबा अर्गु य्‍हुलला म्‍हिगदे