Matthew 4:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍धकारमा बस्‍नेहरूले ठूलो उज्‍यालो देख्‍नेछन्। मृत्यु र अन्‍धकारमा परेकाहरू, तिमीहरूमाथि त्‍यो ठूलो उज्‍यालो चम्‍कनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युका छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्‍नेहरूमाथि एउटा ज्योति उदाएको छ।”
Nepali ERV (पवित्र बाइबल)
जहाँका मानिसहरू अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे विहान झैं अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति उदायो। मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।” यशैया 6:1-2
Nepali Tamang 2011
ओच्‍छे धोपधोपरी चिबा म्‍हिगदेसे घ्रेन य्‍हालदा म्राङ्बा मुला। थेह्रङ् लसीन कालला धोपधोपरी मुबा म्‍हिगदेला गुङरी थे य्‍हाल फेःबा मुला।”