Matthew 4:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्‍नुभयो, “आ-आफ्‍नो पापलाई मानिलिएर त्‍यसलाई छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चत्ताप गर अनि आफ्नो रहन-सहन परिवर्त्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”
Nepali Tamang 2011
थे धुइहेन्‍से येशूसे “एनीगदेसे ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःगो, तिग्‍दा भिसम स्‍वर्गला य्‍हुल्‍सा खसी जिन्‍बा मुला” भिसी म्‍हिगदेदा सुङ्बारी छ्‌याइजी।