Matthew 4:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्‍म केही पनि खानुभएन। त्‍यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो।
Nepali Tamang 2011
थेरी बोगल न्‍ही धिनधोना येशूसे धिन म्‍हुननोन तिगै आसोल्‍नी। थेतबासेलमा थेदा ल्‍हानान फोख्रेन्‍जी।