Matthew 4:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूले तुरुन्‍तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे।: 17-19)
Nepali Tamang 2011
येशूसे चुह्रङ् सुङ्मैछ्‌याम थेनीगदे दोँगादेन आबादा ख्‍लासी येशूदेन छ्‌याम भ्रजी।