Matthew 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्‍यो र मन्‍दिरको टुप्‍पोमा पुर्‍याएर भन्‍यो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्‍दिरको शिरमा खड़ा गरायो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।
Nepali Tamang 2011
जमाहेन्‍से शैतानसे येशूदा परमेश्‍वरला शहर यरूशलेमरी भोर्सी परमेश्‍वरला मन्‍दिरला थोबोरी राप्‍पुङ्जी।