Matthew 4:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो पनि लेखिएको छ— ‘तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरको जाँच नगर्‌’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’ ”
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’ व्यवस्था 6:16
Nepali Tamang 2011
येशूसे थेदा “बचनरी चुह्रङ् लसी भ्रिबा मुला, ‘एसे ह्राङला परमप्रभु परमेश्‍वरला सेम च्‍याबा गे तिगै थालउ’” भिसी सुङ्जी।