Matthew 5:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूको ठूलो धुइरो लागेको देखेर येशू डाँडामाथि गई बस्‍नुभयो र चेलाहरू पनि आएर उहाँका वरिपरि बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़लाई देखेर उहाँ डाँड़ामा उक्‍लनुभयो, र उहाँ बस्‍नुभएपछि चेलाहरू उहाँकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्‍नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए।
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।
Nepali Tamang 2011
ल्‍हानान म्‍हिगदे खबा म्राङ्सी येशू गङरी फेप्‍सी धन्‍छ्‌याजी। जमाहेन्‍से चेलागदेएनोन येशूला क्‍युर्सीन चिजी।