Matthew 5:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
Nepali ERV (पवित्र बाइबल)
धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।
Nepali Tamang 2011
म्‍हिगदेसे दुख पिन्‍सैनोन परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रबागदेसे परमेश्‍वरग्‍याम मोलम याङ्ला, तिग्‍दा भिसम स्‍वर्गला य्‍हुल्‍सा थेनीगदेलान हिन्‍ना।