Matthew 5:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण म तिमीहरूलाई भन्‍छु, व्यवस्थाका आज्ञाहरूलाई धर्म-गुरु र फरिसीहरूले भन्दा राम्ररी पालन गरेनौ भने तिमीहरू परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्‍न पाउनेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।
Nepali Tamang 2011
एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, तिग्‍दा भिसम एनीगदेसे यहूदी धर्मगुरुगदेदेन फरिसीगदेसे भन्‍दा ज्‍यना लसी परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार आलनी भिसम तिगै लसीन एनीगदे स्‍वर्गला य्‍हुल्‍सारी वाङ्‌आम्‍याङ्।