Matthew 5:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उहिलेका मानिसहरूलाई ‘मान्‍छे नमार्नू, मार्‍यौ भने दण्‍ड पाउनेछौ’ भनिन्‍थ्‍यो। यो त तिमीहरूलाई थाहै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्‍या नगर्नू, र जसले हत्‍या गर्छ त्‍यो दण्‍डको योग्‍य हुनेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अगि के भनिएको थियो, ‘हत्या नगर्नू, अनि जसले हत्या गर्छ, त्यो दण्डको योग्य हुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’
Nepali Tamang 2011
“‘एसे म्‍हि थासाइगो, जुन म्‍हिसे म्‍हि साइला थेसे सजाय याङ्ला’ भिसी परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरी भ्रिबा ताम एनीगदेसे थेःबा मुला।