Matthew 5:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो भेटी वेदीकै अघि छोडी तुरुन्तै गएर आफ्नो भाइसँग मिलाप गर। त्यसपछि मात्रै आएर आफ्नो भेटी चढाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो भेटी त्यही वेदीकै सामु छोड। पहिले जाऊ र तिम्रो भाइसित मिलाप गर: अनि आएर बल्ल आफ्नो भेटी चढाऊ।
Nepali ERV (पवित्र बाइबल)
त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।
Nepali Tamang 2011
एला भेटी परमेश्वरला मन्दिररी भेटी फुल्बा ग्लाला ङाच्छापट्टि ख्लासी ङाच्छा थे म्हिदेन छ्याम ढिक्गो, ओच्छे एसे ह्राङला भेटी फुल्गो।