Matthew 5:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म भन्छु, कसैले कुनै स्त्रीलाई नराम्रो विचारले हेर्यो भने पनि त्यसले मनमा व्यभिचार गरिसकेको हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।
Nepali Tamang 2011
तर एनीगदेसे ङाला ताम ङ्यान्गो, जुन म्हिसे खालै म्रिङम्हेमेदा नइबा सेमसे च्याला थेसे सेमरी थे म्रिङम्हेमेदेन छ्याम ब्रेल्सी जिन्बा तला।