Matthew 5:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ ‘स्‍वास्‍नी त्‍याग्‍नेले त्‍यागपत्र लेखेर त्‍यागोस्’ भनिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसो पनि भनिएको छ, कि ‘जसले आफ्‍नी पत्‍नीलाई त्‍याग गर्छ, त्‍यसले तिनलाई त्‍यागपत्र लेखिदेओस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने त्यसले उसलाई एउटा त्यागपत्र देओस्।’
Nepali ERV (पवित्र बाइबल)
‘यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’
Nepali Tamang 2011
“परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरी चुह्रङ् भिसी भ्रिबा तामएनोन एनीगदेसे थेःबा मुला, ‘जुन म्‍हिसे म्रिङ ख्‍लाला थे म्‍हिसे छोडपत्रला कागज भ्रिसी पिन्‍गै।’