Matthew 5:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्‍छु, कुनै कुरामा पनि शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँ लिएर शपथ खानुहुँदैन किनभने यो परमेश्‍वरको सिंहासन हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँमा शपथ नखाओ, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न त स्वर्गको नाममा, किनकि त्यो त परमेश्‍वरको सिंहासन हो;
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो।
Nepali Tamang 2011
तर एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, एनीगदेसे घ्रान भिबा फानोन थाफागो, स्‍वर्गला मिनरी तसै, जम्‍बुलिङला मिनरी तसै एनीगदेसे घ्रान थाफागो। तिग्‍दा भिसम स्‍वर्ग परमेश्‍वर धन्‍छ्‌याबा ग्‍ला हिन्‍ना ओच्‍छे जम्‍बुलिङ परमेश्‍वरला स्‍य्‍हाप न्‍हेःबा ग्‍ला हिन्‍ना, ओच्‍छे यरूशलेम शहर चा जम्‍मालान ग्‍ले परमेश्‍वरला शहर हिन्‍ना।