Matthew 5:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ।
Nepali Tamang 2011
ओच्छे ह्राङला थोबोरी या थान्सी घ्रान थाफागो। तिग्दा भिसम एसे क्रा गिकदाएनोन म्लाङ अथवा तार तना लबारी आखम।