Matthew 5:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जे कुरा भन्नु छ, हो भने हो, होइन भने होइन भन। त्योभन्दा बढी भन्नुचाहिँ दुष्टका कुरा हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’ भन, र ‘होइन’ चाहिँ ‘होइन’ नै भन; यसभन्दा बढ्ताचाहिँ सबै दुष्टबाट आउँछ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढता चाहिं दुष्ट-तर्फबाट भएको हो।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे पाङ्बा ताम चा ‘हिन्ना’ भिसम ‘हिन्ना,’ ‘आहिन’ भिसम ‘आहिन’ जे तगै। थे भन्दा ल्हाना ताम चा शैतानग्याम खबा हिन्ना।