Matthew 5:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ ‘आँखाको बदला आँखा, दाँतको बदला दाँत’ भनेको तिमीहरूलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत।’
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र ‘दाँतको बदला दाँत।’
Nepali Tamang 2011
“परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरी चुह्रङ् भिसी भ्रिबा तामएनोन एनीगदेसे थेःबा मुला, ‘मीला बदला मी, ओच्‍छे स्‍वाला बदला स्‍वा किन्‍गो।’