Matthew 5:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म भन्छु, तिमीहरूले कसैसँग बदला नलिनू। यदि कसैले तिम्रो दाहिने गालामा हिर्काउँछ भने देब्रे गाला पनि थापिदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूलाई भन्दछु, दुष्ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिम्रो दाहिने गालामा हिर्कायो भने उसलाई तिमीले अर्को गाला पनि थापिदेऊ।
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्दछु, ‘दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदाओ।
Nepali Tamang 2011
तर एनीगदेसे ङाला ताम ङ्यान्गो, एनीगदेदा बिरोध लबागदेदा एनीगदेसे बदला थाकिन्गो। बरु खालैसे एला दाहिने ग्रम्बारी तोजी भिसम अर्गुपट्टिला ग्रम्बाएनोन तासी पिन्गो।