Matthew 5:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शोक गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले तिनीहरूलाई मनमा शान्ति दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शोक गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
Nepali Tamang 2011
सेम क्राबागदेसे परमेश्वरग्याम मोलम याङ्ला तिग्दा भिसम थेनीगदेदा परमेश्वरसे ताङ्ना लला।