Matthew 5:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीलाई जबरजस्तीसँग आधा कोस लान खोज्नेसँग एक कोससम्मै गइदेओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंडन लगाउँछ भने उसित दुईमाइलसम्म जाऊ।
Nepali Tamang 2011
चुदे खालै म्हिसे एदा कोस गिकधोना भ्रउ भिसी कर लजी भिसम थेदेन छ्याम कोस न्हीधोना निउ।