Matthew 5:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिमीसँग माग्‍नेलाई देओ र ऋण माग्‍नेलाई पनि ऋण देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीसँग माग्‍नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्‍कार नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीसँग माग्नेलाई देऊ; र तिमीसित ऋण माग्नेलाई इन्कार नगर।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।
Nepali Tamang 2011
खालैसे एदा ह्रीजी भिसम पिन्‍गो ओच्‍छे एदा छे ह्रीबा म्‍हिदाएनोन छे पिन्‍गो।