Matthew 5:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सो गर्‍यौ भने तिमीहरू स्‍वर्गमा हुनुहुने परमेश्‍वर पिताका छोरा-छोरी हुनेछौ किनभने परमेश्‍वरले पनि दुष्‍ट र असल दुवैलाई घाम लगाइदिनुहुन्‍छ अनि पापी र धर्मात्‍मा दुवैका लागि नै पानी बर्साइदिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्‍नेछौ। उहाँले दुष्‍ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ।
Nepali Tamang 2011
चुह्रङ् लजी भिसम एनीगदे स्‍वर्गरी धन्‍छ्‌याबा परमेश्‍वर आबाला कोलागदे दोला। परमेश्‍वरसे ज्‍यबा सेम थोबादेन नइबा सेम थोबा न्‍हीलान लागिरी धिनी फेना लबा मुला। ओच्‍छे परमेश्‍वरला ङाच्‍छापट्टि ज्‍यबा गे लबा म्‍हिदेन आज्‍यबा गे लबा म्‍हि न्‍हीलान लागिरी नाम ताइना लबा मुला।