Matthew 5:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूलाई माया गर्नेलाई मात्रै माया गर्छौ भने तिमीहरूले के इनाम पाउन सक्छौ र? त्यस्तो माया त कर उठाउनेहरूले पनि गर्छन् नि!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्।
Nepali Tamang 2011
चुदे एनीगदेदा माया लबादा जे एनीगदेसे माया लजी भिसम एनीगदेसे खाह्रङ् लसी इनाम याङ्ला? थेह्रङ् मी तिरो दुइबा म्हिगदेसेनोन आल? लमुला।