Matthew 5:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू खालि आफ्नाहरूलाई मात्रै स्वागत-सत्कार गर्छौ भने अरूभन्दा कुन ठूलो काम गरेका हुन्छौ र? परमेश्वरलाई नचिन्नेहरूले पनि त त्यस्तो काम गर्छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ र? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र?
Nepali ERV (पवित्र बाइबल)
अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्।
Nepali Tamang 2011
एनीगदेसे ह्राङला ज्योज्यो आलेगदेदा जे मान लजी भिसम स्य्हान्दोगदेसे भन्दा ज्यबा तिग लजी? थेह्रङ् मी अर्गु य्हुलला म्हिगदेसेनोन आल? लमुला।