Matthew 5:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिता सबै कुरामा ठीक हुनुभएजस्‍तै तिमीहरू पनि सबै कुरामा ठीक होओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ!
Nepali ERV (पवित्र बाइबल)
यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेला स्‍वर्गरी धन्‍छ्‌याबा परमेश्‍वर आबा खाह्रङ्बा मुला, एनीगदेएनोन थेह्रङ्बान दोगो।”