Matthew 5:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दया गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दया गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले दया पाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
धन्य अरू प्रति दया देखाउनेहरू किनभने तिनीहरूले दया पाउनेछन्।
Nepali Tamang 2011
स्य्हान्दोदा दया लबागदेसे परमेश्वरग्याम मोलम याङ्ला, तिग्दा भिसम थेनीगदेसे दया याङ्ला।