Matthew 5:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शुद्ध मन हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शुद्ध हृदय हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
Nepali Tamang 2011
ज्‍यबा सेम थोबागदेसे परमेश्‍वरग्‍याम मोलम याङ्ला, तिग्‍दा भिसम थेनीगदेसे परमेश्‍वरदा म्राङ्ला।