Matthew 6:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजाको त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी ती फूलहरू जति सिंगारिन सकेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जत्ति पनि सिंगारिएका थिएनन्।
Nepali Tamang 2011
एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, सोलोमन ग्‍लेदेन ल्‍हानान धन सम्‍पत्ति मुसैनोन थेसे क्‍वान्‍बा क्‍वान थे म्‍हेन्‍दोगदे न्‍हङला गिक तेबै जेबा आरेमुबा।