Matthew 6:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण के खाऔं, के पिऔं र के लाऔं भनेर चिन्‍ता नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाऔंला? वा हामी ‘के लगाउँला?
Nepali Tamang 2011
थेतबासेलमा ‘तिग चसे? तिग थुङ्‍से? ओच्‍छे तिग क्‍वान्‍से?’ भिसी धन्‍दा सुर्दा थालउ।