Matthew 6:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिको चिन्‍ता नगर। भोलिको समस्‍या भोलि नै सुल्‍झिन्‍छ। आजलाई आजकै दु:ख पुग्‍दो छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्‍ट आजको निम्ति पर्याप्‍त छ।”
Nepali Tamang 2011
थेतबासेलमा न्‍हङगरला लागिरी धन्‍दा सुर्दा थालउ। तिग्‍दा भिसम न्‍हङगरदा तोःबा स्‍हे न्‍हङगरनोन याङ्ला। तिनीला लागिरी तिनीलान दुख मुला।