Matthew 6:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिँदा सुटुक्‍क देओ अनि सुटुक्‍क दिँदा देख्‍नुहुने परमेश्‍वर पिताले तिमीलाई इनाम दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिम्रो दान गुप्‍तमा होस्; ताकि गुप्‍तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
Nepali Tamang 2011
थेतबासेलमा एसे प्राङबोगदेदा पिन्‍बा स्‍हे खालैदा था आतगै। थेह्रङ् लजी भिसम खालैसे था आयाङ्बा तामएनोन था याङ्बा परमेश्‍वर आबासे एदा इनाम पिन्‍ना।