Matthew 6:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर— “हे स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाम पवित्र गरियोस्।
Nepali ERV (पवित्र बाइबल)
यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ, त्यसबेला यसरी प्रार्थना गर ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सँधै पवित्र रहोस्।’
Nepali Tamang 2011
“तर एनीगदेसे चा चुह्रङ् लसी प्रार्थना लउ, ‘स्‍वर्गरी धन्‍छ्‌याबा ङन्‍ना परमेश्‍वर आबा, ह्राङदा जम्‍मासेन मान लगै।