Matthew 7:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले अझै भन्‍दै जानुभयो, “अरूलाई दोष नलगाओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।
Nepali Tamang 2011
“स्‍य्‍हान्‍दोदा दोष लसी थाभ्रउ ओच्‍छे परमेश्‍वरसेनोन एनीगदेदा दोष आल।