Matthew 7:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सानो ढोका र साँघुरो बाटोचाहिँ अप्‍ठ्यारो हुन्‍छ, तर यसले नै जीवनमा पुर्‍याउँछ। यस बाटोलाई भेट्टाउनेहरू त थोरै मात्रै हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो हुन्‍छ र बाटो कठिन हुन्‍छ, जसले चाहिँ जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै नै हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जीवनमा पुर्‍याउने ढोका सानो र बाटो साँघुरो छ, र थोरैले मात्र त्यो भेट्टाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
जीवनको बाटोमा लाने ढोका साँघुरो हुन्छ। अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।
Nepali Tamang 2011
तर साङरो म्रापदेन जजाबा ग्‍यामसे भ्रमा जुकजुकधोनाला जुनी याङ्मुला। तसैनोन चु ग्‍यामरी भ्रबा म्‍हिगदे ल्‍हाना आरे।