Matthew 7:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“नक्‍कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्‍तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्‍दा ब्‍वाँसाजस्‍ता हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
‘झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेडाका भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्।
Nepali Tamang 2011
“फट्टा अगमवक्तागदे म्राङ्सी होशियार तसी चिउ, थेनीगदे एनीगदे मुबा ग्‍लारी ग्‍यु ह्रङ् लसी खमुला, तर थेनीगदेला सेम चा लोङ्‌बा खबा फार्बा ह्रङ्‌बान तमुला।