Matthew 7:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले तिनीहरूलाई उनीहरूका कामबाटै चिन्‍नेछौ। के काँडाको झ्‍याङमा अङ्‌गुर फल्‍छ र? नता सिउँडीको बोटमा नेभारा नै फल्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्‌गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्?
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुंदैनन्।
Nepali Tamang 2011
एनीगदेसे रो च्‍यासी दोङ ङोसेबा ह्रङ् लसी थेनीगदे खाह्रङ्बा म्‍हि हिन्‍ना भिबा ताम थेनीगदेला गेग्‍यामसेन ङोसेला। पुजुला दोङग्‍याम अङगुर आथु ओच्‍छे देस्‍यला दोङग्‍यामनोन अञ्‍जीर आथु।