Matthew 7:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी नै तिमीहरूले नक्‍कली अगमवक्ताहरूलाई उनीहरूले गरेका कामबाटै चिन्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।
Nepali Tamang 2011
चुह्रङ् लसीन थे अगमवक्तागदे खाह्रङ्बा म्‍हि हिन्‍ना भिबा ताम एनीगदेसे थेनीगदेला गेग्‍यामसेन ङोसेखम्‍ला।